राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

साउदी अरेबिया, ७ जेठ २०७४ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उहाँले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नु भएकोछ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचन पछी उहाँ मुसलमान समुदायप्रति आक्रामक भै प्रचार प्रसारको क्रममा प्रयोग गरेको वाक्यप्रति पनि उहाँले क्षमा याचना गर्नु भएकोछ अहिलेको सम्बोधन भाषणमा मुशलमान समुदायले मान्दै आएको आस्था र धर्मप्रति आफ्नो पनि सम्मान र आस्था प्रकट गर्ने र अत्यन्त शिष्ट, नरम र मुदु भाषा प्रयोग गरिने समेत जनाइएको छ ।

 

  • 22Read This News:
  • 510212Total reads:
  • 313478Total visitors: