त्रि.वि. बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, १२ चैत । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने परिक्षा नियन्त्रक कार्यालय जनाएकोछ ।

 

  • 34Read This News:
  • 418489Total reads:
  • 231222Total visitors: