सप्तरी बेल्हाटोल खीर खौका नदीमा झोलुङ्गे पुलको शिलान्यास

सप्तरी, ३ पुस २०७३ । पश्चिमी क्षेत्रमा पर्ने सिम्राहा सिग्यौन गाविस– ५ स्थित बेल्हाटोल खीर खौका नदीमा निर्माण हुने लागेएको झोलुङ्गे पुलको पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवलले आज शिलान्यास गर्नुभएको छ ।

करिब रु २१ लाखको लागतमा बन्ने उक्त पुल २८ मिको बन्ने गैरसरकारी संस्था एकीकृत ग्रामीण विकास तथा पुनःसंरचना अभियानका अध्यक्ष विनोदकुमार यादवले जानकारी दिनुभयो । पुल बनेपछि उक्त गाविसका ५ र ६ वडाका हजारौँ बासिन्दा लाभान्वित हुने बताइएको छ ।

 

  • 47Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: