ए सी सी अण्डर १९ क्रिकेट प्रतियोगिताका खेलाडी छनौट

काठमाण्डौ, २१ मंसिर २०७३ । श्रीलङ्कामा आयोजना हुने १९ वर्ष मूनिको ए सी सी अण्डर १९ क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको अन्तिम छनोट कार्य सोमबार सम्पन्न भएको छ ।

मंसिर २८ देखि पुष ९ गते सम्म सन्चालन हुने प्रतियोगिताका लागि १५ खेलाडि छनोट गरिएको क्रिकेट संघ नेपाल क्यानले जनाएको छ ।

नेपाली टिमको कप्तानी सन्दिप लामिछानेले गर्ने छन् ।

 

  • 57Read This News:
  • 419075Total reads:
  • 231801Total visitors: