काठमाण्डौको किर्तिपुर केन्द्र विन्दु रहेको ४ रिक्टरको गोर्खा परकम्प

काठमाण्डौ, ४ फागुन २०७५ । काठमाण्डौको दक्षिणीभाग किर्तिपुर केन्द्र विन्दु रेहेको ४ रिक्टरको गोर्खा परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकोछ । उक्त परकम्प अहिले वेलुकी ८ वजेर ३८ मिनेट जाँदा गएको केन्द्रले जनाएकोछ ।

अहिलेसम्म ४ रिक्टर भन्दा वढीको ५११ पटक भन्दा वढी गोर्खा परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकोछ ।

 

  • 137Read This News:
  • 458616Total reads:
  • 268180Total visitors: