भारतको मुम्वइ शहरमा भारी वर्षाको कारण पुल भत्किएपछि १५ जना घाइते

भारत, २० असार २०७५ । भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।

भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो । यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ ।

 

  • 36Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: