मुग्लिनको नयाँ पुल चाँडै सञ्चालनमा आउने
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । पुरानो पुल जिर्ण भएकोले चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली र मर्स्यांदी नदीको मिलनविन्दु नारायणी नदी माथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम [थप समाचार…../Read More…]
