इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित
इन्डोनेसिया, १७ असोज, २०७५ । इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता [थप समाचार…../Read More…]
