१ हजार ६९९ लिटर तयारी घरेलु मदिरा नष्ट

September 20, 2018 Nepal Media Online 0

सिराहा, ४ असोज २०७५ । सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको [थप समाचार…../Read More…]

जलेश्वर कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु

September 20, 2018 Nepal Media Online 0

महोत्तरी, ४ असोज २०७छ । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल [थप समाचार…../Read More…]

फिलिपिन्समा म्याङ्कुटबाट ज्यान गुमाउनेको सङ्ख्या ८१ पुग्यो

September 20, 2018 Nepal Media Online 0

फिलिपिन्स, ४ असोज २०७५ । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ । यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता [थप समाचार…../Read More…]

नेपाल–कोरियामैत्री अस्पतालको औषधि बिक्री कक्ष उद्घाटन

September 19, 2018 Nepal Media Online 0

भक्तपुर, ३ असोज २०७५ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गर्नुभएको हो [थप समाचार…../Read More…]

पानीघट्टबाट मनग्य आम्दानीगर्दै सेरमान खड्का

September 19, 2018 Nepal Media Online 0

मुसिकोट, ३ असोज २०७५ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त [थप समाचार…../Read More…]

टनेलमा तरकारीखेतीवाट अन्न बालीभन्दा झण्डै १० गुणा बढी आम्दानी हुने

September 19, 2018 Nepal Media Online 0

सिन्धुपाल्चोक, ३ असोज २०७५ । मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गर्नुभयो । व्यावसायिक रुपमा गोलभेँडा खेती गर्नुभएका गिरीले यस वर्ष चार टनेल थप्नुभयो । [थप समाचार…../Read More…]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

September 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ असोज २०७५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु [थप समाचार…../Read More…]

विषाक्त मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु

September 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ असोज २०७५ । वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका १५ जनाको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ । मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र [थप समाचार…../Read More…]

पारसको कप्तानीमा १८ सदस्यीय क्रिकेट टोली छनोट

September 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ असोज २०७५ । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा मंगलवार १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त

September 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ असोज २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस [थप समाचार…../Read More…]