पाकिस्तानको राष्ट्रपतिका लागि मतदान जारी

September 4, 2018 Nepal Media Online 0

पाकिस्तान, १९ भाद्र २०७५ । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ । संसदका दुबै [थप समाचार…../Read More…]

No Image

समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ

September 4, 2018 Nepal Media Online 0

मोरंग, १९ भाद्र २०७५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको [थप समाचार…../Read More…]

बागलुङमा २ वर्षपछि उपभोक्तालाई २४सै घण्टा खानेपानी

September 4, 2018 Nepal Media Online 0

बागलुङ, १९ भाद्र २०७५ । ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो [थप समाचार…../Read More…]

महिला भलिबल लिग असोज दोस्रो सातादेखि काठमाडौँमा हुने

September 4, 2018 Nepal Media Online 0

काठमाडौंँ, १९ भाद्र २०७५ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला [थप समाचार…../Read More…]

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५ संसद्मा

September 3, 2018 Nepal Media Online 0

काठमाडौँ, १८ भाद्र २०७५ । प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री [थप समाचार…../Read More…]

बागलुङमा चप्पल उद्योग सञ्चालन

September 3, 2018 Nepal Media Online 0

बागलुङ, १८ भाद्र २०७५ । जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ । व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल [थप समाचार…../Read More…]

अमेरिकी दबाबमा इरानवाट जापानले तेल आयात नगर्ने

September 3, 2018 Nepal Media Online 0

जापान, १८ भाद्र २०७५ । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने [थप समाचार…../Read More…]

संस्कृति जोगाउन समर्पित गुरु लक्ष्मीप्रसाद

September 3, 2018 Nepal Media Online 0

भक्तपुर, १८ भाद्र २०७५ । पछिल्लो समय नेवारी परम्परागत बाजाको संरक्षणमा युवा पुस्ताको उदासीनताले कर्णप्रिय ताल र धूनहरु लोप हुने अवस्थामा पुगेका छन् । यी धरोहरको संरक्षणमा पहिलो पुस्ताका केही [थप समाचार…../Read More…]

बनियानी, झापाका चिया मजदुर पारिश्रमिकबाट वञ्चित

September 3, 2018 Nepal Media Online 0

झापा, १८ भाद्र २०७५ । यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक [थप समाचार…../Read More…]

एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरण खेल मङ्गलबार नेपाल र हङकङ विच हुने

September 3, 2018 Nepal Media Online 0

काठमाडौँ, १८ भाद्र २०७५ । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । ४ खेलमा २ जित र २ [थप समाचार…../Read More…]