प्रधानमन्त्रीद्वारा तीजको शुभकामना, तीज पर्वको मौलिकतालाई नविर्सन संन्देश व्यक्त

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई [थप समाचार…../Read More…]

तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति [थप समाचार…../Read More…]

खुकुरी उत्पादन न्यून, खुकुरी उद्योग सङ्कटमा

September 12, 2018 Nepal Media Online 0

भोजपुर, २७ भाद्र २०७५ । भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय [थप समाचार…../Read More…]

तीज सामाजिक एकताको प्रतीक: राष्ट्रपति

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् [थप समाचार…../Read More…]

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

September 12, 2018 Nepal Media Online 0

भारत, २७ भाद्र २०७५ । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ । यात्रुले खचाखच [थप समाचार…../Read More…]

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकाी पत्नी कुलसुमको ६८ बर्षको उमेरमा निधन

September 12, 2018 Nepal Media Online 0

पाकिस्तान, २७ भाद्र २०७५ । पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजको उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उहाँ ६८ बर्षकी हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व प्रधानमन्त्री [थप समाचार…../Read More…]

रूस र चीनले व्यापारमा आफ्नै मुद्रा प्रयोगमा ल्याउने

September 12, 2018 Nepal Media Online 0

रूस, २७ भाद्र २०७५ । मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी [थप समाचार…../Read More…]

रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास शुरु

September 12, 2018 Nepal Media Online 0

रूस, २७ भाद्र २०७५ । रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा ३ लाख सेना, ३६ हजार सैनिक गाडी, ८० [थप समाचार…../Read More…]

कास्की जिल्लाको महानगरपालिकाको नाम पोखरा महानगरपालिका रहने

September 11, 2018 Nepal Media Online 0

कास्की, २६ भाद्र २०७५ । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको [थप समाचार…../Read More…]

आशु कविता लेखन तथा वाचन प्रतियोगितामा अनुज्ञा नेपाल प्रथम

September 10, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ भाद्र २०७५ । १ सय ५३ औँ मोतीजयन्तीका अवसरमा रिडर्स इन्टरनेशनल मोडेल स्कुल (रिम्स) ले आयोजना गरेको बाह्रौँ आशु कविता (तत्काल लेखिएको कविता) तथा वाचन प्रतियोगितामा एम्बिसन एकेडेमीकी [थप समाचार…../Read More…]