पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ को सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

August 19, 2018 Nepal Media Online 0

पाल्पा, ३ भाद्र २०७५ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल [थप समाचार…../Read More…]

गतवर्ष जस्तै यो वर्षपनि सामाजिक सेवाको सिफारिश निःशुल्क

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, [थप समाचार…../Read More…]

उपत्यकामा अव हप्तामा ५ दिन दिनको २ घण्टा खानेपानी वितरण गरिने

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना [थप समाचार…../Read More…]

‘नारायणहिटी नारायणस्थान एक परिचय’ नामक पुस्तक सार्वजनिक

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । ‘नारायणहिटी नारायणस्थान एक परिचय’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार [थप समाचार…../Read More…]

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह’ मा विभिन्न स्रष्टा सम्मानित

August 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ भाद्र २०७५ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । साहित्य सन्ध्याले आज यहाँ आयोजना [थप समाचार…../Read More…]

मोदीद्वारा बाढी प्रभावितलाई राहतको घोषणा

August 19, 2018 Nepal Media Online 0

भारत, ३ भाद्र २०७५ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ । प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख [थप समाचार…../Read More…]

टर्की अमेरिकासँग अनावश्यक तर्सिने छैनः दोगान

August 19, 2018 Nepal Media Online 0

टर्की, ३ भाद्र २०७५ । अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई [थप समाचार…../Read More…]

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको ८० वर्षको उमेरमा निधन

August 19, 2018 Nepal Media Online 0

स्वीट्जरल्याण्ड, ३ भाद्र २०७५ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घानाका कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ [थप समाचार…../Read More…]

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

August 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ भाद्र २०७५ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान [थप समाचार…../Read More…]

इमरान खानद्धारा प्रधानमन्त्री पदको सपथ ग्रहण

August 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ भाद्र २०७५ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार [थप समाचार…../Read More…]