ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित
काठमाडौँ, ४ भाद्र २०७५ । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले [थप समाचार…../Read More…]
