नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

July 12, 2018 Nepal Media Online 0

रोल्पा, २७ असार २०७५ । रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती [थप समाचार…../Read More…]

भक्तपुरका कैयौ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

July 12, 2018 Nepal Media Online 0

भक्तपुर, २८ असार २०७५ । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण [थप समाचार…../Read More…]

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

July 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ असार २०७५ । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी [थप समाचार…../Read More…]

विश्वकपका लागि सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै

July 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ असार २०७५ । विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ [थप समाचार…../Read More…]

यातायात सिण्डिकेट फर्काउने कुरा अब सम्भव छैनः गृहमन्त्री थापा

July 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ असार २०७५ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले [थप समाचार…../Read More…]

बेलयातका दुइ शक्तिशाली मन्त्रीद्वारा राजीनामा

July 11, 2018 Nepal Media Online 0

बेलयात, २७ असार २०७५ । बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गर्नुभएको छ । प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उहाँले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने [थप समाचार…../Read More…]

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

July 11, 2018 Nepal Media Online 0

थाइल्याण्ड, २७ असार २०७५ । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र [थप समाचार…../Read More…]

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

July 11, 2018 Nepal Media Online 0

पाकिस्तान, २७ असार २०७५ । यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण [थप समाचार…../Read More…]

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

July 9, 2018 Nepal Media Online 0

जापान, २४ असार २०७५ । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानको राष्ट्रिय टेलिभिजन प्रशारण [थप समाचार…../Read More…]

आइतबार अपरान्ह्सम्म गुफामा फसेका छ बालकको उद्धार

July 9, 2018 Nepal Media Online 0

थाइल्याण्ड, २४ असार २०७५ । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । [थप समाचार…../Read More…]