इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु

July 7, 2017 Nepal Media Online 0

इन्डोनेसिया, २३ असार २०७४। इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि [थप समाचार…../Read More…]

दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

July 7, 2017 Nepal Media Online 0

जापान, २३ असार २०७४। दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता [थप समाचार…../Read More…]

फिलिपिन्समा गएको भूकम्पमा परी दुइको मृत्यु, सयभन्दा बढी घाइते

July 7, 2017 Nepal Media Online 0

फिलिपिन्स, २३ असार २०७४ । फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा [थप समाचार…../Read More…]

बेलायतमा जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण

July 7, 2017 Nepal Media Online 0

बेलायत, २३ असार २०७४। संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा [थप समाचार…../Read More…]

तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा

July 6, 2017 Nepal Media Online 0

तनहुँ, २२ असार २०७४ । तनहुँको आवुँखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको हो । आँवुखैरेनी स्वास्थ्य [थप समाचार…../Read More…]

१ लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

July 6, 2017 Nepal Media Online 0

तनहुँ, २२ असार २०७४। २०४ औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । प्रतियोगिताको प्रमुख जिल्ला [थप समाचार…../Read More…]

यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ, थप अनुसन्धान हुँदै

July 6, 2017 Nepal Media Online 0

रसुवा, २२ असार २०७४। अवैधरुपमा नेपालबाट चीनतर्फ लान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा वुधवार अपराह्न पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा [थप समाचार…../Read More…]

अल्वानियामा ट्युमर र मुटुको रोगबाट मृत्युहुनेको संख्या ५२ प्रतिशत

July 6, 2017 Nepal Media Online 0

अल्वानिया, २२ असार २०७४। मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ । इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको बुधबार प्रकाशित प्रतिवेदनमा [थप समाचार…../Read More…]

कतारले जवाफ पाठायो खाडी देशलाई, खाडीको पहिलो माग अलजजिरा टीभी बन्द गर्नुपर्ने

July 6, 2017 Nepal Media Online 0

दुबई, २२ असार २०७४। नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन [थप समाचार…../Read More…]

बङ्गलादेशमा बाढीबाट नौ लाख प्रभावित

July 6, 2017 Nepal Media Online 0

बङ्गलादेश, २२ असार २०७४। यस बर्षको भारी मन्सूनी बर्षाबाट अहिलेसम्म करिब ९ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव [थप समाचार…../Read More…]