कतार एयरवेजले ल्यायो विमानभित्रै सुत्ने व्यवस्था
अन्तरंग जोडी तथा दम्पत्तिहरुका लागि मज्जाको खबर छ । एक एयरलाइन्सले पहिलोपटक आफ्नो विमानको विजिनेस क्लासमा डबल बेडको व्यवस्था गरेको छ । कतार एयरवेजले यो नयाँ प्रयोग सुरु गरेको हो [थप समाचार…../Read More…]
