श्रीलङ्का सडक दुर्घटनामा १० जनाको मृत्यु

December 18, 2016 Nepal Media Online 0

श्रीलङ्का, ३ पुस २०७३ । श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । मृतक सबै भ्यानमा [थप समाचार…../Read More…]

मजदुर हडतालका कारण इफेल टावर क्षेत्र सुनसान

December 18, 2016 Nepal Media Online 0

फ्रान्स, ३ पुस २०७३। शनिबारदेखि पेरिसमा ‘फेस्टिभ सिजन’ सुरु भए पनि यहाँको प्रसिद्ध इफेल टावरमा मजदुर हडतालका कारण यस वरपरको क्षेत्र सुनसान बनेको छ । करिब ३०० कर्मचारीले टावर प्रशासनसँग [थप समाचार…../Read More…]

मौरीको संरक्षण नभए मानवजातिको लोप

December 17, 2016 Nepal Media Online 0

काठमाडौँ, २ पुस २०७३। स्थानीय जातका मौरीको अनुसन्धान, प्रवद्र्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था इजरायड र कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवनबीच सम्झौंता भएको छ । सम्झौंता पत्रमा [थप समाचार…../Read More…]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारका काम अघि बढ्दै

December 17, 2016 Nepal Media Online 0

कास्की, २ पुस २०७३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले आज बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन [थप समाचार…../Read More…]

टर्कीमा भएको बम आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

December 17, 2016 Nepal Media Online 0

टर्की, २ पुस २०७३ । टर्कीको कायसेरीमा शनिबार भएको बम आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका छन् । बसमा यात्रा गरिरहेका बेला आक्रमणकारीहरुले बसमै बम प्रहार गर्दा उनीहरुको मृत्यु भएको [थप समाचार…../Read More…]

ब्राजिलका फुटवल खेलाडी वोकेको विमान दुर्घटना हुँदा उद्दारमा सहयोग गरेका व्यक्तिलाई ब्राजिलद्वारा सम्मान

December 17, 2016 Nepal Media Online 0

ब्राजिल, २ पुस २०७३। गत नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ । ब्राजिल सरकारद्वारा शुक्रबार आयोजित सम्मान समारोहमा कोलम्बियाका ११ जनालाई [थप समाचार…../Read More…]

प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारी गर्न निर्देशन

December 17, 2016 Nepal Media Online 0

चितवन, २ पुस २०७३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताउनुभएको छ । माओवादी केन्द्र चितवनको कार्यालयमा आज कार्यकर्तालाई निर्देशन दिँदै उहाँले संविधान कार्यान्वयनको [थप समाचार…../Read More…]

पुष २७ देखि प्रथम रामपुर महोत्सव हुने

December 17, 2016 Nepal Media Online 0

पाल्पा, २ पुस २०७३ । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको [थप समाचार…../Read More…]

वैदेशिक रोजगारीमा गाउँनै खालि गरेर गएपछि गाउँमा मलामी नै पाउन छाडे

December 17, 2016 Nepal Media Online 0

जाजरकोट, २ पुस २०७३ । वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ [थप समाचार…../Read More…]

‘पैतालाले थिचेको देवता’ विमोचित

December 17, 2016 Nepal Media Online 0

काठमाडौँ, २ पुस २०७३ । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा प्रलेस परिसंवाद कार्यक्रम’ को पहिलो शृङ्खलाअन्तर्गत शुक्रबार ‘जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी’ विषयमा छलफल गरिएको छ । [थप समाचार…../Read More…]