जेठ २७ गते सुर्यग्रहण लाग्ने पृथ्वीको उत्तरी क्षेत्रवाट देखिने

भोली नेपाली समय अनुसार दिउसो १ बजेर ५७ मिनेट देखी साँझ ६ बजेर ५६ बजेसम्म सुर्यग्रहण लाग्नेछ । यो ग्रहण उत्तर पूर्व अमेरिका, युरोप, उत्तर एशिया र उत्तरी एटलाण्टीक महासागरबाट देख्न सकिनेछ । नासाले यसको लाइभ स्ट्रिमिगं गरिरहेकोछ । लाइभ स्ट्रिमिग भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

सुर्यग्रहण सुर्य र पृथ्वीको विचमा चन्द्रमा सिधारेखामा आउदा सुर्यग्रहण लाग्ने गर्दछ । यस्तो अवस्थामा पृथ्वीको केहीभागमा अध्यारो पनि हुने गर्दछ ।

 

  • 18Read This News:
  • 186380Total reads:
  • 103129Total visitors:

Be the first to comment

Leave a Reply