झण्डा तथा प्रतिक चिन्हको गलत प्रयोग गरकोमा अमेजोनको विरोध

भारतको कर्नाटक राज्यको झण्डा तथा प्रतिक चिन्ह अंकित भित्री बस्त्र विक्री बितरण गरेका कारण इ कमर्स कम्पनी अमेजन प्रति व्यापक विरोध भएकोछ ।

यो भित्री बस्त्र बीकेडीएमएचएचएच ब्रैंडको नामबाट विक्रीवितरण गरेकोछ ।

कर्नाटकबासीद्वारा यो लोगों अंकित भित्री बस्त्र विकिनीको विक्रिवितरणमा विरोध गरेपछी अमेज़न डॉट सीएले आफ्नो वेबसाइट बाट यो बस्त्रको विक्रिवितरणकोलागि राखिएको विज्ञापन हटाएकोछ ।

 

  • 14Read This News:
  • 186380Total reads:
  • 103129Total visitors:

Be the first to comment

Leave a Reply