घरमानै खाजाकोलागि बनाउनुहोस निम्की

निम्की बनाउनकोलागि मैदा, ज्वानो, नुन स्वाद अनुसार र घ्यु वा खाना पकाउने तेल चाहिन्छ । यति सामान भएपछी सबैभन्दा पहिला एउटा भाँडामा २ कप मैदा, एक चिया चम्चा जती ज्वानो, नुन स्वाद अनुसार र अलिकती घ्यु वा खानापकाउने तेल राख्नुहोस । हामीले सुर्यमुखीको तेल थोरै राखेर केहीवेर पिठा मुछ्छौ यसरी पीठो मुछेपछी तेल पीठोको सबैतिर परेपछी पानी राखेर मुछ्छौ त्यस पछी रोटी पकाउने जसरी बेल्छौ र चक्कुले सानोसानो टुक्रा बनाएर काट्छौ । यसपछी एउटा भाँडा तताएर त्यसमा तेल राखेर तेल तातेपछी मध्यम आगोमा यो टुक्रा गरेको पीठो फ्राइ गर्छौ हल्का रातो रातो भएपछी तयार हुन्छ । निम्की ।

निम्की बनाउने तरिकाको लागि यो भिडियो हेर्नुहोला ।

 

  • 1Read This News:
  • 186380Total reads:
  • 103129Total visitors:

Be the first to comment

Leave a Reply