एकै पटक ९ शिशुलाई जन्म दिएर विश्व रेकर्ड

मालीकी एक २५ वर्षिय महिलाले एकैसाथ ९ शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छिन । हलिमा सिसे नाम गरेकी उक्त महिलाले मोरक्कोको एक अस्पतालमा उक्त ९ शिशुलाई जन्मदिएकी हुन । मालीे सरकारले उनको विशेष स्याहारकालागि मोरक्को पठाउने व्यवस्था गरेको थियो । हलिमा र उनको शिशु सुरक्षित छन ।


सन २००९मा अमेरिकाका एक महिलाले एकैसाथ ८ शिशुलाई जन्मदिएर गिनिज बल्र्ड रेकर्ड बनाएकी थिइन ।

 

  • 18Read This News:
  • 186380Total reads:
  • 103129Total visitors: