Downloads
Overview Search Downloads Submit file Up
Download details
Manab Adhikar (मानव अधिकार) 2077-02-11 Version:AUDIO

मानव अधिकार शिक्षा रेडियो कार्यक्रम

विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण भनेकै स्वास्थ्य अनुशासन तथा व्यवहारको अनुशरण हो । अन्य स्वास्थ्यको अनुशासनजस्तै मानसिक स्वास्थ्यमा पनि निकै सचेततापूर्वक व्यवहारको अनुशरण आवश्यक हुन्छ । यस कार्यक्रममा कोरोना महामारी र मानसिक स्वास्थ्यका बारेमा द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष, मनोविद् डाक्टर नरेन्द्रसिंह ठगुन्नासँग गरिएको कुराकानी समाबेश गरिएकोछ ।

कार्यक्रम निर्माण तथा प्रस्तुती: अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक



Album: : Human Rights Education Program
Title: : manab_adhikar_2077-02-11.mp3
Year: : 2020
Artist: : INSEC
Genre: : Radio Program
Length: : min.

Data

Size 6.92 MB
Downloads 17
Language
License
Author This email address is being protected from spambots. You need JavaScript enabled to view it.
Website Homepage
Price FREE
Created 2020-05-22 22:03:29
Created by nepalmedia
Changed at 2020-05-22 22:10:25
Modified by nepalmedia

Download