
भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा
अस्ट्रेलिया, २३ पुस २०७५ । अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ [थप समाचार…../Read More…]