
विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको हृदयाघातका कारण निधन
अर्जेन्टिनाका फुटवल खेलाडी तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। मस्तिष्कमा रगत जमेपछि उनको नोभेम्बर महिनामा मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनको कप्तानीमा आर्जेन्टिनाले [थप समाचार…../Read More…]