फ्रि वाइफाइकालागि २ करोड विनियोजन

काठमाण्डौ, ९ भाद्र २०७४ । काठमाडौंभित्रका सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गर्न आर्थिक बर्ष २०७४/७५ को निती तथा कार्यक्रममा २ करोड रुपैयाँ विनियोजित गरेको छ ।

जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा, बालाजु पार्क र शंखपार्कलाई फ्री वाइफाई जोन बनाउने योजना अघि सारेको छ ।

पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इनटरनेट सेवा जडान गर्न खोजेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले वताउनु भएको खवर नागरिक र रातोपाटीले छापेको छ ।

स्रोतःhttp://ratopati.com/story/11494#

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*