नेपाल दुरसञ्चार प्राधीकरण राष्ट्रिय महिला संघद्धारा गल्स इन आइ सि टि डे को अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल । तस्बिर /रासस

विकल्प नै नदिई सरकारले काठमाण्डौ उपत्यकामा प्लास्टिकको झोला प्रयोग तथा उत्पादनमा प्रतिबन्ध लगाउदा व्यापारीको मनोमानी भएको आरोप लगाउदै प्लास्टिक उद्योग व्यवसायी संघको विरोध । तस्बिर: रासस/पर्सा

नेपालमा वनेको पहिलो आल्मोनियम ह्विलचियर सार्वजनिक कार्यक्रममा सम्वोधन गर्नुहुदै मुख्य सचिव लिलामणी पौडेल । तस्वीर:नेपाल मिडिया

११औं विश्व कप क्रिकेटमा अस्ट्रेलिया फाइनलमा प्रवेश गरेपछि खुशी मनाउदै अस्ट्रेलियाका खेलाडी । तस्वीर:एपी

घरघरमा पुगेर गलैंचा विक्रीगर्ने व्यापारी एकैछिन भएपनि आरामगर्दै भक्तपुरको वालकोटमा । तस्वीर: नेपाल मिडिया

अचानक असिना पानी परेपछि छाता ओढेर काठमाण्डौको वानेशवरवाट गन्तव्य तर्फ जाँदै । तस्वीर:नेपाल मिडिया

राष्ट्रपति डां. रामवरण यादवको चीन भ्रमणका कारण करिव एक घण्टा काठमाण्डौको प्रमुख शहरको मुलवाटोमा यात्रुहरु जाममा परेको थियो । तस्वीर नेपाल मिडिया

Prev Next

Watch Videos

Music Albums